बैंक/ बिमा

अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलाग्ने

काठमाडौं, ७ चैत । अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । बिहीवार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले शुल्क नलिने निर्णय गरेको हो। विकास बैंक संघले पनि एक...

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा आइतबार महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका हुन् ।

क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य

काठमाडौं, ११ असार । नेपाल क्लियरिङ्ग हाउसले नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशकको रुपमा पनि कार्यरत छन् । त्यसै गरी बोर्डले स्मार्ट...

बैंकको ५८ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, सबैभन्दा धेरै १७ प्रतिशत ओभरड्राफ्टमा

काठमाडौं १३, साउन । चालू आर्थिक वर्षको ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये आधाभन्दा बढी अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकको अनुसार ओभरड्राफ्ट, रियल स्टेट, मार्जिन प्रकृति र...

सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक पहिलाे, कमायाे ५ अर्ब ३२ करोड

काठमाडौं, ३१ साउन । निजी क्षेत्रका बैंकहरुलाई पछाडी पार्दै राष्ट्रिय वाणिज्य बैंक यस वर्ष सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । बैंकले बिहीबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण अनुसार...

रिभर्स रिपोमार्फत १० अर्ब खिच्दै राष्ट्र बैंक, के हो रिभर्स रिपो ?

राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा लगानी योग्य पुजीँको अभाव भएमा रिपो जारी गरि वित्तिय बजारमा पैसा पठाउने गर्दछ भने अधिक तरलता भएमा संस्थागत निक्षेप कर्ता तथा व्यक्तिगत निक्षेपकर्ताहरुको निक्षेपको व्याँजदरमा नकारात्मक असर पर्ने हुदाँ रिर्भस रिपो जारी गरि पैसा उठाउने गर्दछ ।

विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषि उत्पादनमा सुस्त

बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

ग्लोबल आइएमई बैंकले बारपाक सुलिकोट गाउँपालिकाका कृषकलाई १० लाखसम्म कर्जा दिने

समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।

लघुवित्त विकास बैंक बन्न पाउने, संख्या घटाउने सरकारको रणनीति

काठमाडौं २६, भदौं । लघुवित्त वित्तीय संस्था सिधै विकास बैंक बन्न पाउने व्यवस्था हुन लागेको छ । संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा सो व्यवस्था प्रस्ताव गरिएको छ । लघुवित्त...