एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
मेगा बैंकको लाभांश घोषणा
बैंकले आर्थिक वर्ष २०७८/७८ को मुनाफाबाट सेयरधनीहरुलाई एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकल नगद लाभांश भने प्रस्ताव गरेको छैन ।
क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतको कारोबार गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
बैंकले वित्तीय साक्षरतामा १० प्रतिशत खर्च गर्नै पर्ने
काठमाडौं १० फागुन । अब बैंक तथा वित्तीय संस्थाले पनि वित्तीय हरेक प्रदेशमा साक्षरता प्रवद्र्धनमा कम्तीमा १० प्रतिशत खर्च गर्नु पर्ने भएको छ । सबै प्रदेशमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सरकारले राष्ट्र बैंकले...
१७ अंकले बढ्यो नेप्से परिसूचक, ५४ करोडको कारोबार
काठमाडौँ, २४ चैत । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १७.१६ अंकले बढेको छ ।
आइतबार १.४७ प्रतिशतको वृद्धि हुँदा परिसूचक ११८२.३६ अंकमा पुगेको छ । त्यस्तै १६८ कम्पनीका १८ लाख ८७...
राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच सम्झौता,भूकम्प पीडितलाई सहुलियत कर्जा दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सक्षम बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्स बीच गोरखा र धादिङ्ग जिल्लाका भुकम्प...
आमाको मुख हेर्ने दिन अनलाइनबाट उपहार किन्दा १० प्रतिशत नगद फिर्ता
काठमाडौं, १० बैशाख । एनआईसी एशिया बैंकका ग्राहकले बिहीबार आमाको मुख हेर्ने दिन केक वा विभिन्न उपहार सामग्री अनलाइनबाट खरिद गरेमा १० प्रतिशत नगद फिर्ता पाउने छन्।
नगद फिर्ताको अधिकतम सिमा ५ सय रुपैयाँ...
दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने
दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानाकारी गराएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने
काठमाडौं, १४ कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर...
खाता अद्यावधिक गर्न नेपाल बैंकको आग्रह
चत खाताको हकमा विगत तीन वर्ष तथा चल्ती र कल खातको हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि कुनै पनि बैंकिङ कारोबार नगरेका खातावालको लागि बैंकले यस्तो सूचना निकालेको हो ।