‘खल्ती’ले पायो नेपाल राष्ट्र बैंकबाट अनुमति
काठमाडौं, ११ वैशाख । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ ।
राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी...
एटीएममा अनिवार्य रूपमा नेपाली भाषा हुनुपर्ने
काठमाडाैं, ५ जेठ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई एटीएममा अनिवार्य रूपमा नेपाली भाषामा काराेबार गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ ।
बैंककाे भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना प्रकाशित गर्दै...
ग्लोबल आइएमई र एनएलजी इन्स्योरेन्सबीच संस्थागत अभिकर्ता सम्झौता
काठमाडौं, १० असार । ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र...
उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतीपत्रमा हस्ताक्षर
काठमाडौं, २१ पुस । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतीपत्रमा महासंघका महानिर्देशक धरणीधर...
कोरोना नियन्त्रण कोषमा दिन्छु भन्ने धेरै, जम्मा गर्ने कम, कुन बैंकले दिए कति ?
राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म केहि बैंकहरुले पनि सहायता रकम जम्मा गरेका छन् ।
घर तथा गाडी कर्जामा बैंकले ब्याजदर परिवर्तन गरिरहन नपाउने
राष्ट्र बैंकले गरेको यो व्यवस्था अनुसार बैंकले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन ।
ओरालो लाग्याे शेयर बजार, ८.७८ अङ्कले घट्याे नेप्से
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर १,२७५.८२ अङ्कमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...
सोमबारदेखि एउटा बैंकको एटीएम अर्कोमा पनि चल्ने, नेप्स र राष्ट्र बैंकबीच छलफल जारी
काठमाडौं २७, भदौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम (नेप्स) अन्तरगत सञ्चालित बैंकका एटीएम सोमबार देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।
दुई साता अघि नक्कली कार्डमार्फत ती बैंकका एटीएमबाट पैसा चोरी भएपछि सुरक्षाको...
उत्पादनमूलक क्षेत्रमा लगानी व्यवस्था खुकुलो
प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जामा वाणिज्य बैंकहरूले राहत पाएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार अब वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । यसअघि कृषिमा न्यूनतम १० प्रतिशत तथा ऊर्जा र पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था थियो ।
बैंक खुल्ने समय घट्दै, एटिएम र मोबाइल बैंकिङ प्रयोग गर्न आग्रह
नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बिहिबारदेखि २ घन्टा मात्रै बैंक शाखा खोल्ने भएको छ। ११ बजेदेखि १ बजेसम्म मात्र सिमित शाखा खोल्ने भएको हो। बुधबार बैंक साढे तीन घन्टा खोलेको थियो।