बैंक/ बिमा

प्रभु बैंकले नेप्ससँगको सहकार्य तोड्यो,पुराना एटीएम कार्ड नचल्ने

प्रभु बैंकले माघ १ गतेदेखि नयाँ कार्ड चल्ने बताएको छ, जसअनुसार बैंकले पुराना एटीएम कार्ड साट्न ग्राहकसँग अनुरोध गरेको छ । नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। प्रभुले नेप्ससँगको सहकार्य तोडेसँगै अन्य केही बैंकले पनि तोड्ने भएका छन्।

एक वर्षमै दोब्बर भए मोवाइल बैकिङ प्रयोगकर्ता

काठमाडौं ९, वैशाख । मोवाइलबाटै बैकिङ कारोबार गर्ने उपभोक्ता एक वर्षमै झण्डै दोब्बरले बढेका छन् । चाहेको समयमा आफूलाई पाएक पर्ने स्थानबाटै कारोबार गर्न सकिने भएकाले मोबाइल बैकिङ प्रयोगकर्ता बढेको जानकारहरु बताउँछन् । राष्ट्र बैंकको तथ्यांक...

क्रेडिट कार्डको प्रयोग गर्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडाैं, २५ प्रविधिको प्रयोगसँगै विस्तारै क्रेडिट कार्डको प्रयोग गर्ने मानिसहरुको संख्या बढ्दै छ । तर, पनि क्रेडिट कार्डलाई लिएर अझै धेरै मानिसहरुमा विभिन्न भ्रमहरु रहेका छन् । यदि तपाईंले यसको उपयोग र आवश्यकताको बारेमा बुझ्नु...

गायिका इन्दिरा जोशी बनिन् सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडर

काठमाडौं, फागुन ४ । गायिका इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौंको होटल र्याडिशनमा उनले कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् । उनलाई सूर्या लाइफ इन्स्योरेन्सको...

कोरोना बीमा भुक्तानी उपचार खर्चका आधारमा, घरमै ठिक भए २५ हजार मात्र

नयाँ व्यवस्था अनुसार संक्रमण पुष्टि भएका व्यक्ति होम आइसोलेसन ठिक भएमा १ लाखको बीमा गर्नेले २५ प्रतिशत(२५ हजार) मात्रै रकम पाउनेछन्।

नयाँ वर्षमा बैंक खाता खोले एक सय रुपैयाँ पाइने, वैशाख १ देखि लागु

काठमाडौं २८, चैत । नयाँ वर्षमा बैंक खाता खोल्ने ग्राहकले बैंकको तर्फबाट थप एक सय रुपैयाँ पाउने भएका छन् । ग्राहकलाई नयाँ खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय...

३४ हजार दाबीमध्ये ८ हजारले मात्रै पाए कोरोना बीमा भुक्तानी,किन भयो ढिला ?

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।

नेपाल बैंक र मुसिकोट नगरपालिकाबीच सहुलियत कर्जा प्रवाह गर्ने सम्झौता

ब्याज अनुदानको सहुलियत कर्जा प्रवाह गर्ने उद्देश्यले नेपाल बैंक गुल्मी स्थित मुसिकोट शाखा र मुसिकोट नगरपालिकाबीच सम्झौता भएको छ ।

जीवन बीमालेखको संख्या ९० लाख नाघ्यो, ७३ प्रतिशत जनसंख्या दायराबाहिर

यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढेको हो । २०७७ को असोज मसान्तसम्ममा ७८ लाख ६८ हजार ५०४ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।