ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा समझदारी
ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघ संगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
आइएमईको ‘आइएमई घरमै १ लाख जितौं’ योजना
कोभिड-१९ को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सो योजना ल्याएको कम्पनीले जनाएको छ।
निर्जीवन बीमा कम्पनी: लकडाउनमा कुनले कति आर्जन गरे बीमा शुल्क ?
बीमा समितिको तथ्यांक अनुसार चैतमा १ अर्ब ६० करोड, बैशाखमा १ अर्ब र जेठमा २ अर्ब ८ करोड रुपैयाँ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
दायित्वमा फर्कियो राष्ट्र बैंक, चरम तरलता अभाव झेल्दै आएका बैंकहरुले झनै दबाब झेल्नु पर्ने
नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको चुनौती र मूल्य वृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नेपाल पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?
बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसहित २२ वटा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले समयमा लेखापरिक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई कारवाही गरेको हो ।
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय, अब यी वस्तुमा रोक
काठमाडौं, २७ चैत । वाणिज्य बैंकहरुले अत्यावश्यकबाहेक सामग्रीमा एलसी नखोल्न निर्णय गरेका छन् ।
राष्ट्र बैंकले मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको...
ग्लोबल आइएमई बैंकले उपत्यकाका यी शाखाबाट नयाँ नोट दिने
एक व्यक्तिले १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । गत वर्ष पनि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ नै साट्न पाउने व्यवस्था थियो ।
यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज
निक्षेपको ब्याज धेरै नघटोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मुद्दती र साधारण निक्षेपमा दिइने ब्याजको अन्तर ५ प्रतिशत भन्दा कम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकको छ । तर, बैंकहरुले राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउदै बचतको ब्याज धेरै तल झारिसकेका छन् ।
सानिमा बैंकले नारी बचत खातावापत रु. १ विपन्न नारीको लागि उपयोग गर्ने
काठमाडाैं, १ फागुन । सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ ।
“बचत आफ्नो लागि सहयोग नारीको लागि” भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो...
सीटीईभीटी तालिम प्राप्त र युवा स्वरोजगार कर्जाको प्रभावकारी शून्य
युवा स्वरोजगार कर्जा र सीटीईभीटी तालिम प्राप्त कर्जा प्रभावकारिता न्यून देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा यी दुई कर्जामा ५ जनाले मात्र सहुलियत कर्जा लिएका छन् ।