बैंक/ बिमा

गुलरिया र तुल्सीपुरमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं, ८ जेठ । लक्ष्मी बैंकले बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी दुई शाखा संगै प्रदेश ५ मा मात्रै बैंकको शाखा संख्या १२ पुगेको छ । दुवै शाखाहरु मार्फत ग्राहकहरुको...

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन)नेपाल विधाबाट सम्मानित भएको छ। विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी...

नयाँ सारथी लघुवित्तको लाभांश घाेषणा, नगद र बाेनस कति ?

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

घरजग्गा कारोबारमा पनि खुकुलो बन्यो राष्ट्र बैंक

राष्ट्र बैंकले ७० प्रतिशतसम्म कर्जा पाईने व्यवस्था गरेको हो ।

वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने

बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १० प्रतिशत कम अर्थात् ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

आँधीखोला लघुवित्तकाे चार कराेडकाे आइपीओ आउँदै, असार २२ देखि बिक्री खुल्ला

काठमाडाैं, १३ असार । स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही असार २२...

एनआइसी एशिया बैंकका ऋणीले ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट पाउने

कोरोना महामारीबाट यस बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ अभ्यासलाई थप मजबुत पार्दै बैंकले आफ्नै प्रयासबाट असार महिनाका लागि समेत ब्याज तथा नवीकरण शुल्क छुट दिने योजना ल्याएको हो ।

काठमाडौं भन्दा हिमालमा मूल्यवृद्धि बढी, तराईमा सबैभन्दा कम

काठमाडौं ५, असार । गत वैशाखमा काठमाडौं उपत्यका भन्दा हिमालमा मूल्यवृद्धिदर बढी देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हिमालको मूल्यवृद्धिदर ६.१ प्रतिशत छ । सोही अवधिमा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ६.०५ प्रतिशत छ...

नेपाल लाइफ इन्स्योरेन्स एनपिएसमा आबद्ध

नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ।

नबिल बैंक र दराजले ल्याए सारथी योजना

नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसँग जाेड्ने देशकै ठूलो अनलाइन स्टोर हो ।