बैंक/ बिमा

विदेशी भुक्तानी प्रणालीबाट कारोबार गर्न नपाइने

काठमाडौ ७, जेठ । विदेशी भुक्तानी प्रणालीमार्फत नेपालमा कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । विदेशीहरुले नेपालमा आफ्नै देशको विभिन्न भुक्तानी प्रणालीमार्फत कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको छ । राष्ट्र बैंकले...

नेशनल लाईफ इन्स्योरेन्सको ‘चेयरपर्शन क्लब’ समारोह सम्पन्न, देशभरका उत्कृष्ट म्यानेजर सम्मानित

काठमाडौं, ६ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन ‘चेयरपर्शन क्लब’ समारोह आईतवार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय...

इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नुपर्ने

अब भने बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बापत पूर्व जानाकारी गराएर इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङको सेवा बापतको शुल्क लिन सक्नेछन् ।

लघुवित्तका सीइओहरुको बृहत भेला, समस्याको दीर्घकालीन समाधानका लागि १५ बुँदे निर्णय

लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुको भेला सम्पन्न भएको छ। लघुवित्त वित्तीय संस्थाहरुको विरुद्धमा नकरात्मक टिकाटिप्पणी तथा देशव्यापी आन्दोलन भईरहेको समयमा नेपाल लघुवित्त बैकर्स संघले सीइओहरुको भेला गरेको हो।

साना किसान विकास लघुवित्तको २० औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव मंगलबार भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी...

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।

फोन पे मा मर्चेन्टको संख्या ५० हजार नाघ्यो, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर...

काठमाडौं, १० असोज । ५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी ’फोन पे’ ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले...

‘सानिमा प्रथम घर कर्जा’ योजना, निर्माण लागतको सतप्रतिशत ऋण पाइने

काठमाडौं, ३ पुस । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले 'सानिमा प्रथम घर कर्जा' को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तरगत आवासीय घर बनाउन...

सुनचाँदी, असर्फी लगायतको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।

‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’

काठमाडौं, २० माघ । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ जारी गरेको छ । कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित कर्जा प्राप्तांकका आधारमा...