बैंक/ बिमा

वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क, त्यसपछि कति लाग्छ ?

केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत निर्देशिका २०७७, अ. प्रा. निर्देशन नं. ५/२०७७ को बुदा नं. २ मा खण्ड 'घ' थप गर्दै यस्तो व्यवस्था गरेको हो।

विश्व बैंकको नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशकमा जर्भोस

विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो ।

डिजिटल एजीएम गर्दै सहयोगी विकास बैंक, जेठ २४ मा सभा

सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनल लि.संग बिलय हुने प्रस्ताव यो १६ औं वार्षिक साधारणले गर्नेछ ।

ऋण चुक्ता नगर्नेको संख्या बढ्यो, ११ हजार ६ सय ऋणी कालो सूचीमा

बैंक तथा वित्तीय संस्थाको सिफारीसमा कर्जा सूचना केन्द्रले बैंकहरुको ऋण नतिर्ने व्यक्ति, कम्पनी तथा कम्पनीका संचालकलाई कालो सूचीमा राख्ने र हटाउने काम गदै आएको छ । कालो सूचीमा पर्ने अधिकांश व्यक्ति एकभन्दा बढी व्यवसायमा संलग्न देखिन्छ ।

१० वर्षमा ५ गुणा बढ्यो बीमा बजार

क्लाउडपत्रिका काठमाडौँ । एक दशकमा नेपाली बीमा बजार करीब सवा ६ गुणाले विस्तार भएको छ । सो अवधिमा बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियम (बीमा शुल्क) र लगानीका आधारमा बजार क्रमशः सवा ५ र साढे ५ गुणाले...

नबिल बैंकका ग्राहकले शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

नबिल बैंक र शाओमीबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।

सनराइज बैंकको लाभांश घोषणा

सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

महालक्ष्मी विकास बैंकको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ६४ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले कोरोना विमामा ५० प्रतिशत प्रमियम सरकारले बताएका हुन् ।

संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, ६ साउन । सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम स्थापना भएको छ । सभामुख कृष्णबहादुर महराले सोमबार एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरे ।...