जाडोसँगै बढ्यो विद्युतको माग, करिब ३ सय मेगावाटको वृद्धि

नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार गतवर्षको तुलनामा यस वर्ष विद्युतको उच्च माग (पिक डिमाण्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो।

एडीबी लगानीका पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति, ऋण रकम ५९ करोड...

काठमाडौं, १९ भदौ । एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना,...

किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम ?

काठमाडौं,९ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ। भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ...

प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)

प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिएको छ । जसमा ६०/६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी चार्जरहरू राखिएका छन् ।

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत खरीद-बिक्रि सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।

हिमालयन हाइड्रो एक्स्पो वैशाखमा हुने

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक २\२ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो १२, १३ र १४ वैशाखमा आयोजना गर्न लागेको हो । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा, कुलमान फिल्डमै खटिए

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

तिब्बतमा चीनले बनाउन थाल्यो थ्री गर्जेज भन्दा ठूलो ‘मेगा ड्याम’

प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ ।

१ खर्ब ८५ अर्बको लगानी स्वीकृत, वाणगंगामा स्टोरेज जलविद्युत आयोजना

बोर्डले ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनाका लागि रु. ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि रु. ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युतका लागि रु. १० अर्ब ३१ करोड लगानी स्विकृत गरेको छ ।

काठमाडौंका केही ठाउँमा मंगलबार दिउँसो पाँच घण्टा बत्ती जाने

प्राधिकरणका अनुसार दिउँसो १२ बजेदेखि बेलुका पाँच बजेसम्म बत्ती काटिने छ। महाराजगञ्ज वितरण केन्द्रबाट वितरित बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण पोल परिवर्तन गर्नको लागि बत्ती काट्न लागिएको छ।