पाँच महिनामा २९ अर्बको लगानी प्रतिवद्धता, सबैभन्दा बढी सेवा क्षेत्रमा

सेवामूलक ३५ वटा योजनाको लागि पाँच महिनामा १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा पर्यटन क्षेत्र रहेको छ । यस समयमा पर्यटनसँग सम्बन्धित ५५ परियोजनामा ९ अर्ब ५५ करोडको लगानी प्रतिवद्धता आएको छ ।

त्रिशुलीमा दुई यात्रुबाहक बस विलय, दिनभरको खोजीमा शून्य नतिजा

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको छ । बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ ।

बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

सकियो दरबार हाइस्कुल पुनर्निर्माणको काम

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ ।

प्राविधिक खटिनु अघि नै घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख दिइने

काठमाडौं, असार १७ । सरकारले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुनर्निर्माण...

बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो, ठेकेदारको खाताको रकम पनि जफत

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म निर्माण अलपत्र बनेको छ। पटक-पटक अवधि...

गोदावरी मार्वल इन्डष्ट्रिजको पर्खालमा डोजर चल्यो

लिजको समयावधि सकिदा र अदालतले पनि खानी जन्य कार्यका लागि प्रयोग नगर्नु नगराउनु भन्ने आदेस दिदा पनि मार्वल उधोग अटेर गरि त्यस स्थानमा अड्डा जमाउदै बस्दै आएको थियो।

हवाई पूर्वाधारमा फड्को, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरीबाट सञ्चालनमा

नेपालको हवाई पूर्वाधारमा नयाँ कोशेढुंगा कायम भएको छ । लगातार दुई वटा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा विमानस्थलको समेत सञ्चालन मिति तय भएको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ।

अस्थायी ट्राफिक भवनमा महानगरले चलायो डोजर, ‘पोखरा घर’ बनाउने

उक्त जग्गा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो ।