पूर्वाधार

चिरिबाबु भन्छन् -‘उपत्यकामा मेट्रोको विकल्प छैन’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

४ वर्ष अगाडि

‘बुटवलमा दुई महिनाभित्र केबलकार सञ्चालन, १० वर्षभित्र सातवटै प्रदेशमा निर्माण गर्ने लक्ष्य’

चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।

४ वर्ष अगाडि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : उडानको मिति नजिकिँदै, व्यवस्थापनका मूख्य काम बाँकी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडानका लागि तोकिएको मिति आउन अब ठ्याक्कै १५ दिन बाँकी छ । सरकारले १ जनवरी २०२३ बाट व्यवसायिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ...

४ वर्ष अगाडि

सडक सुरक्षामा उदासिन सरकार :अकालमा ज्यान गुमाउँदै सर्वसाधारण

सरकार भन्दा बलिया यातायात व्यवसायी भएको मुलुकमा उनीहरुले कानून मान्नु पर्दैन । फलस्वरुप कैयौं सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको हो । यसले न प्रधानमन्त्रीलाई पोल्छ, न गृहमन्त्रीको मन दुख्छ ।...

४ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

४ वर्ष अगाडि

वीरगंज महानगरभित्र अतिक्रमणमा परेका नहर/कुलो खोजी गरी पुनः सञ्चालनमा ल्याइने

महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पूर्वस्वीकृती लिएर अगाडि बढाउन नगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएका छन्।

४ वर्ष अगाडि

भूमि आयोगले बुधवारदेखि स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने

आयोगले बुधवार एक सूचना जारी गर्दै लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गर्ने जनाएको छ ।

४ वर्ष अगाडि

जोरपाटी साँखु सडक खण्ड ठप्प, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

जोरपाटी–साँखु सडक खण्ड मर्मतको गर्न माग गर्दै थलीका स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७० प्रतिशत सकियो

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ७०.२० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

आजबाट ६ महिनासम्म काठमाडौंका धारामा मेलम्चीको पानी

हिउँदयामको सुख्खामा काठमाडौं बासीलाई राहत पुग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजबाट पानी वितरण गर्दैछ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्न लागेको हो । अब...

४ वर्ष अगाडि
1 54 55 56 57 58 123