Tag: FNCCI

विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुसार परिवर्तन गर्न ढकालको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन्।

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनीतिक दलहरुलाई ढकालको आग्रह

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए ।

इण्डष्ट्री अकाडेमिया गठन गर्दै त्रिभुवन विश्वविद्यालय र उद्योग वाणिज्य महासंघ

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतवार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उनीहरुले मञ्च गठन गर्ने बताएका हुन् ।

रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।

‘करदाताको सम्मानले निजी क्षेत्रबीच प्रतिस्पर्धा बढाउँछ’- वरिष्ठ उपाध्यक्ष ढकाल

राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गरे ।

निर्जिवन बीमाको प्रिमियम बढाएर न्युनतम सिमा तोकिएकोबारे महासंघको विरोध

कात्तिक १०, काठमाडौं । निर्जिवन बीमाको प्रिमियम बढाएर न्यूनतम सिमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बीमा...

उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना हुने, मेलमिलाप परिषदसँग सम्झौता

काठमाडौं, ३० भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा मेलमिलाप केन्द्रको स्थापना हुने भएको छ । महासंघले नेपाल मेलमिलाप परिषदसँगको सहकार्यमा सो केन्द्रको स्थापना र...

FNCCI & A2J sign MoU for business and human rights dialogue

Kathmandu, 23 July: The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) and Enhancing Access to Justice through Institutional Reform (A2J) signed a...

ढकालकाे नेतृत्वमा चीन-दक्षिण एशिया फोरममा एफएनसीसीआई सहभागी

काठमाडौं, २९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले आज चीनको कुनमिङमा आयोजित १४ औं...

भारतीय मिलेनियल चेम्बर र उद्योग वाणिज्य महासंघवीच सहकार्यका लागि सम्झौता

काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले भारतको मिलेनियल इण्डिया अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स, इण्टष्ट्री एण्ड एग्रिकल्चर (एमआईआईसीसीआईए)सँग सहकार्यका लागि सहमति गरेको छ...