Tag: कोरोना

कतारले गर्यो गैरअवासीय नेपालीलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग

कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको गैर आवासीय नेपाली संघले बताएको छ ।

पर्यटनमा १ खर्ब ६० अर्ब क्षतिको अनुमान, कोरोनापछि बार्षिक एक महिना...

कोरोनाका कारण धराशयी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ ।

कोरोना : एकैदिन ९५ हजार संक्रमित थपिए, मृतकको संख्या १ लाख...

काठमाडौं, ५ बैशाख । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो, संक्रमितको संख्या...

काठमाडौं,१ बैशाख । पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस विश्वका २ सय १० देश तथा...

कोरोनाभाइरसबाट १४ गैरआवासीय नेपालीको मृत्यु, ६ सय ६५ संक्रमित

विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।

कोरोनाबाट भारतमा एकैदिन ३९ जनाको मृत्यु, संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौं, ३० चैत । भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या २ सय ८८ पुगेको छ । भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै...

कोरोनाबाट मृत्यु हुनको संख्या एक लाख नाघ्यो, १७ लाख ...

काठमाडौं, २९ चैत । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या एक लाख नाघेको छ । शनिबार बिहान सम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर मृत्यु...

निक साइमन इन्स्टिच्युटले दियो १० पोर्टेबल भेन्टिलेटर र एक हजार पीपीई

निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले मंगलबार ती सामाग्री हस्तान्तरण गरे ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो, संक्रमित १३ लाख...

काठमाडौं, २४ चैत । विश्वभर कोरोना भाइरसको कारण ६९ हजार ४ सय २६ जनाले ज्यान गुमाएका छन्। पछिल्लो तथ्याङ्क अनुसार आइतबार सम्म विश्वभर...

एनएमबी र नेपाल भारत मानव विकास मैत्री संघले दिए सरकारलाई हजार...

एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघले सरकारलाई १ हजार थान पीपीई दिएका छन् । एनएमबीले ७ सय र संघले ३ सय थान पीपीई आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।