Tag: विशालु च्याउ

ज्यानमारा च्याउबाट जोखिम, कसरी चिन्ने विशालु च्याउ ?

च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ । विषालु च्याउ खाँदा सुरुमा बान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखापर्छ ।