Tag: शेयर बजार

शेयर बजार लगातार तेस्रो दिन राताम्मे, ५ कम्पनीमा नेगेटिभ सर्किट

साताको तेस्रो कारोबार दिन आजपनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० अंकमा झरेको छ । यो सोमबारको तुलनामा २.६१ प्रतिशत कम हो ।

शेयर बजार राताम्मे, नेप्से ७३ अंकले घट्दा धेरै गुमाउनेमा फाइनान्सका लगानीकर्ता

साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशत कम हो ।

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार २२८ कम्पनीको ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर किनबेच भएका छन् ।

शेयर बजारको कमब्याक, नेप्से १०५ अंकले बढ्दा २० कम्पनीमा पोजेटिभ सर्किट

बुधबार शेयर बजारले कमब्याक गरेको छ । आज नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६९५ अंकमा पुगेको छ । यो मंगलबारको तुलनामा ३.८७ प्रतिशत बढी हो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इनडेक्स पनि बढ्यो । बुधबार इन्डेक्स १९.४७ अंकले बढेर ५२८.१० अंकमा पुगेको छ ।

दोहोरो अंकले बढ्यो शेयर बजार, साढे ७ अर्बको कारोबार

साताको दोस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ११४ अंकले घटेको बजार आज १३.८३ अंकले बढेर २७१२.०७ अंकमा पुगेको हो ।

शेयर बजार राताम्मे, नेप्से ११४ अंकले घट्दा २४ कम्पनीमा नेगेटिभ सर्किट

आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो भने २४ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लागेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सूचक ९.९९ प्रतिशत बढ्यो । नेगेटिभ सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावरका कम्पनी छन् । आज २४ कम्पनीको शेयर मूल्य ९.५० प्रतिशतभन्दा धेरै घट्यो ।

शेयर बजार : नेप्सेमा ५५ अंकको गिरावट, १७२ कम्पनीको शेयर मूल्य...

काठमाडौं, ४ असोज । साताको पहिलो कारोबार दिन आज शेयर कारोबार भएको पहिलो घण्टामै ५५ अंकले घटेको छ । १२ः१५ बजेसम्म नेप्से परिसूचक ५५.३९...

दोहोरो अंकले घट्यो शेयर बजार, यी हुन् धेरै मूल्य घट्ने ८...

शेयर बजारमा दोहोरो अंकको गिरावट बुधबार पनि कायमै रह्यो । बुधबार नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा झरेको छ । सूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज सवा ५ अर्बमा सीमित भएको छ ।

शेयर बजारमा दोहोरो अंकको करेक्शन, दुई कम्पनीमा पोजेटिभ सर्किट

मंगलबार दुईवटा कमपनीको शेयर मूल्यमा सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स छन् । मनकामना स्मार्टको शेयर मुल्य १० प्रतिशत बढ्यो भने सानिमा लाइफको ९.९९ प्रतिशत बढ्यो ।

शेयर बजार स्थिर, ३ कम्पनीमा पोजेटिभ सर्किट लाग्दा साढे ९ अर्बको...

आज निर्जीवन बीमा, ट्रेडिङ, जीवन बीमा, होटल एण्ड टुरिजम, फाइनान्स, विकास बैंक र बैकिङ्ग बाहेक अन्य समुहको सूचक घट्यो । सबैभन्दा धेरै निर्जीवन बीमा सूचक १.४८ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको ०.८७ प्रतिशत, बैकिङ्गको ०.८६ प्रतिशत बढ्यो । सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.५४ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको १.३५ प्रतिशत घट्यो ।