Tag: एनएमबी बैंक

चिनियाँ पर्यटकले विच्याटमार्फत नेपालमा भुक्तानी गर्न सक्ने, एनएमबी बैंक र टेन्सेन्टवीच...

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी विच्याटबाट गर्न सक्ने भएका छन् ।

एनएमबी बैंक र सामसुङ मोबाईल बिक्रेता आईएमएस बीच ईएमआई कर्जासम्बन्धी समझदारी

एनएमबी बैंक लिमिटेड र सामसुङ मोबाईलको आधिकारिक बिक्रेता आईएमएसले मोबाईल फोनको खरीदमा ईएमआईमा कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी गरेका छन् ।

एनएमबी बैंकको वित्तीय सूचकमा सुधार, वितरण योग्य नाफा १२ प्रतिशत बढ्यो

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ।

मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआइसी एशिया बैंक लि. र प्रभु बैंक लि. रहेका छन्।

विद्युतीय माध्यमबाट बस भाडा तिर्न सकिने, एनएमबी र एनक्लाउडले ल्याए नयाँ...

यातायात व्यवसायमा डिजिटल भुक्तानी च्यानल प्रवद्र्घन गर्न एनएमबी बैंक र एन–क्लाउड प्राइभेट लिमिटेडवीच एक सम्झौता भएको छ ।

एनएमबी बैंक र जडिबुटी व्यवसायी संघले गरे साझेदारीका लागि समझदारी

एनएमबी बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच विभिन्न गतिविधिमा साझेदारीका लागि समझदारी भएको छ ।

एनएमबी बैंकको खाता फेसबुकबाटै खोल्न सकिने

एनएमबी बैंकले स्मार्ट बैंकिङ्ग अवधारणाअन्तर्गत अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा शुरु गरेको छ ।