Tag: कच्चा तेलको भाउ

कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशत घट्यो

पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक को सदस्य राष्ट्र यूएईले युक्रेनी संकटपछी रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पदन गर्ने बारे विज्ञप्ति जारी गरेको थियो ।

कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च विन्दुमा

विश्व बजारमा कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च तहमा पुगेको छ । सोमबार तेलको मूल्य प्रति व्यारोल १३९ डलर पुगेको हो ।

कच्चा तेलको भाउ सात वर्षयताकै उच्च विन्दुमा

यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल १०८ दशमलव ७७ अमेरिकी डलर पुगेको हो ।

कच्चा तेलको भाउ शताब्दीकै तल्लो विन्दुमा, नेपालमा कस्तो प्रभाव पर्ला ?

माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट ऋणात्मक बिन्दुमा पुगेको हो। यसको प्रभाव अमेरिकी डलरमा परेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलर झनै बलियो हुन पुगेको छ ।