Tag: कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली कार्यक्रम गरिने

कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) र वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले डिजिटल कर्णाली कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।