Tag: कुन देशको पासपोर्ट कति शक्तिशाली

कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोर १० भित्र

सार्वजनिक सूचीमा नेपालको छिमेकी भारत ८५ औं स्थानमा रहेको छ । भारतीय राहदानीले विश्वका ५८ देशहरुमा यात्रा गर्न सकिन्छ । पाकिस्तान १०७ औं स्थानमा रहँदा छिमेकी चीन ७० औं स्थानमा रहेको छ ।

कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोरको १० भित्र

विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ । कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, सोमालिया र पाकिस्तान चौथो, यमन पाँचौं, लिबिया छैठौं, नेपाल र प्यालेस्टाइन सातौं, नर्थ कोरिया र सुडान आठौं नम्बरमा परेका छन् ।