Tag: कृषि विकास बैंक

राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति...

बैंकले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको आधारदर ५.४१ प्रतिशत छ ।

पुँजीकोषको आधारमा कृषि विकास बैंक सबैभन्दा ठूलो, कुल पुँजीकोष कति ?

नेपाल राष्ट्र बैंकले आन्तरिक बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात अनुगमन/मूल्यांकन प्रयोजनका लागि तयार पारेको बासेल-थ्री को एक विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा ३१ अर्ब ३८ करोड रूपैयाँको कुल पुँजीकोष सहित कृषि विकास बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको हो ।

कृषि विकास बैंकको लाभांश घोषणा, अग्राधिकार सेयर पुँजीमा समेत लाभांश पाइने

बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको ८५३ औं बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८५ नगद लाभांश दिने निर्णय गरेको हो ।

कृषि विकास बैक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

कृषि विकास बैक र इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंक भदौ १ गते सोमबारदेखि लागू हुने गरि कर्जा तथा निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

कोरोना कोषमा कृषि विकास बैंकको थप ४ करोड १० लाख सहयोग

कृषि विकास बैंकले यस अघि पनि कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमामा संघ सरकारलाई एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने सातै प्रदेशलाई ७/७ लाख रुपैयाँको दरले हस्तान्तरण गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

कृषि विकास बैंक र फोन पे बीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे बिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास...

कृषि विकास बैंकको नाफा डेढ अर्ब नाघ्यो, १ खर्ब १५ अर्ब...

काठमाडौं, २१ माघ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक...

कृषि विकास बैंक २ अर्ब नाफामा, कृषि क्षेत्रमा साढे...

काठमाडौं, ६ माघ । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७६/ ०७७ कोे ६ महिनाको अवधिमा २ अर्ब ३ करोड ८० लाख रुपैयाँ नाफा...

कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित

आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्नेछ ।