Tag: कोरोना नियन्त्रण कोष

कोरोना नियन्त्रण कोषमा जुट्यो दुई अर्ब १३ करोड, खर्च शून्य

संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा आइतबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।

कोरोना नियन्त्रण कोषमा सहयोगको ओइरो, एकै दिन ८४ करोड जुट्यो

कोरोना नियन्त्रण तथा रोकथाम कोषमा बिहीबार साँझ सम्ममा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोना नियन्त्रण कोषमा दिन्छु भन्ने धेरै, जम्मा गर्ने कम, कुन बैंकले...

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म केहि बैंकहरुले पनि सहायता रकम जम्मा गरेका छन् ।