Tag: तरकारी र फलफूल

तरकारी र फलफूलमा भएका विषादीको असर कसरी कम गर्ने ?

भान्छामा लैजाने तरकारी, फलफूल र खाद्यान्नबाट हामीले घरभित्र विषादी लगिरहेका छौँ । बोट बिरुवामा रोग किरा लागेको अवस्थामा हामीले त्यसलाई मार्नका लागि विषादीको प्रयोग गर्छौ । किसानका लागि अन्य विकल्प नहुँदा उनीहरूले विषादीको प्रयोग गरिरहेका छन् ।

तरकारी र फलफूलको मूल्य तीन गुणा बढ्यो

तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले त्यो ३०० पुगेको छ भने केराको मूल्य १०० बाट बढेर २०० पुगेको छ