Tag: फोरजी विस्तार

चर्को मूल्य, न्यून गुणस्तरले फोरजीको विस्तार प्रभावित

नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा २ करोड २८ लाख ७९ हजार ७ सय २७ जान सिमकार्ड प्रयोगकर्ता रहेका छन् । तर, फोरजी सेवा प्रयोग गर्नेको संख्या भने ५५ लाख १६ हजार ५ सय ५४ जना मात्रै छ ।