Tag: सन्दीप लामिछाने

सन्दीप नेपाल आए, प्रहरी समक्ष आत्मसमर्पण

बलात्कार आरोपमा प्रहरीमा जाहेरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आएका छन् । उनले बिहीबार प्रहरी समक्ष आत्मसमर्पण गरे। सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

फेसबुकमा सन्दीपको स्टाटस, वेपत्ता भएको आरोपमा यस्तो दिए स्पष्टीकरण

नाबालिग बलात्कारको आरोपमा प्रहरीमा जाहेरी परेपछि विदेशमा गुपचुप बसिरहेका क्रिकेटर सन्दीप लामिछानेले आइतबार फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको सन्दर्भमा उनको स्टाटस सार्वजनिक भएको हो । यद्दपी उनले आफु कहाँ छु भन्ने चाँही खुलाएका छैनन् ।

बीबीएल : पर्थ स्कोरचर्सविरुद्ध सन्दीपले लिए दुई विकेट

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत पर्थ स्कोरचर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । पहिलो ओभरमै...

नेपाली टोलीका स्टार लेग स्पिनर सन्दीप बीबीएल खेल्न अस्ट्रेलिया प्रस्थान

उनले बीबीएलमा डिसेम्बरमा खेलहरु नखेले पनि जनवरी पछिका खेलहरुमा सहभागिता जनाउने छन्। अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका सन्दीपले यसपाली भने टिम परिवर्तन गरेका हुन्।

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यासका ६ खेल गुमाउने

बिहिबार उद्घाटन खेलमा हुरिकेन्सले सिड्नी सिक्सर्ससँग खेल्दै छ । समग्रमा ह’रिकेन्सले डिसेम्बरमा कुल ६ खेल खेल्ने छ । सबै खेल सन्दीपले गुमाउने छन् ।

समूह चरणको अन्तिम खेलमा सन्दीपको सानदार प्रदर्शन

सेन्ट लुसिया जाउक्ससँग तलावाज ११ रनले पराजित भएपनि खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित २० रन खर्चिएर एक विकेट हात पारे । जारी सिजन सन्दिपको यो पहिलो मेडन ओभर हो ।

बार्बाडोस विरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन

जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी भएको छ भने ३ खेलमा पराजित रहेको छ । चार ओभर बलिङ गरेका सन्दिपले १६ रन खर्चिएर दुई विकेट हात पार्न सफल भएका छन् ।

जमैकाको जित, सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

जमैकाको जितमा सन्दीपमा किफायती बलिङ गर्दै १ विकेट लिए। ४ ‌ओभर बलिङ गरेका सन्दीपले १२ रनमात्र दिएका थिए। सन्दीपले सेर्फेन रुथरफोर्डको विकेट लिएका थिए।

जमैका पराजित खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

लामिछानेले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो । आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिपको सहयोग

काठमाडौं, ८ फागुन । सन्दीप लामिछानेले निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग गरेका छन् । अमेरिका र ओमान नेपालबीच भएको...