Tag: Mango

आँप किन्दा के कुरामा ध्यान दिने, कसरी चिन्ने स्वादिष्ट र विषादीयुक्त...

फलफूलहरु मध्ये आँपलाई राजा फलका रुपमा लिइन्छ । यो बेला बजारमा पाइने फलफूलमध्येमा आँप धेरैको रोजाईमा गरेको छ । आँपको सेवन हाम्रो स्वास्थ्यको लागि पनि फाइदाकारी हुन्छ ।

आँप खाँदै हुनुहुन्छ ? देखिन सक्छन् यी समस्या

युरिक एसिडको समस्या भएका मानिसले आँप नखानु नै बेस मानिन्छ । त्यस्तै रुघा लागिरहने समस्या भएका(साईनाईस) मानिसले आँप खाएमा रोग बल्झिने खतरा हुन्छ । आँपमा अत्याधिक पोषण हुने भएकाले तौल घटाईरहेका मानिसले आँप नखानु नै बेस हुन्छ । यसबाहेक मधुमेहका रोगीले पनि आँप खानु हुँदैन् ।

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’, देशभर होम डेलिभरी हुने

स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट शनिबारदेखि औपचारिक रूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरू भएको हो ।