Tag: Nepal Telecom

नेपाल टेलिकमले घटायो इण्टरनेट र इण्ट्रानेट लिज लाइन शुल्क, कुनको कति...

योसँगै इण्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सयबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ ।

टेलिकमले भन्यो-‘मिल्दोजुल्दो पेजबाट भ्रामक सूचना आइरहेका छन्, ‘ब्लु टिक’ हेरेर मात्रै...

नेपाल टेलिकमको मिल्दोजुल्दो पेज बनाएर भ्रामक सूचनाहरू प्रवाह गर्नेहरु प्रति सचेत रहन आग्रह गरेको छ । मंगलवार आफ्नो फेसबुक पेज मार्फत सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

टेलिकमद्वारा ‘एनटीटीभी’ एपको परीक्षण, २४सै घण्टा टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने

नेपाल टेलिकमले आफ्नो 'एनटीटीभी’ एपको परीक्षण गरेको छ । टेलिकमको अनुसार ‘एनटीटीभी’ एपबाट २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा रहेका छ ।

ई–सिम सञ्चालनमा ल्याउने टेलिकमको घोषणा, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ।

टेलिकम र चिडियाखानाबीच सम्झौता,जनावर र पन्छीहरूका लागि आहारको व्यवस्था गर्ने

नेपाल टेलिकमले राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरूका लागि एक बर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ ।

नेपाल टेलिकमको ‘स्प्रिङ अफर’ लागू, के-के छन् सुविधा, कसरी लिने ?

यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुनेछन् । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ ।

टेलिकमको नयाँ वर्ष अफर, ४९ रुपैयाँमै अनलिमिटेड प्याक

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ ।

नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड, सस्तो सेवा उपलब्धले...

शेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ ।

टेलिकमले ल्यायो आकर्षक अफर, जुनसुकै सेवा प्रदायकको नेटवर्कमा सस्तो पैसामा...

हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’ कायम राख्दै तिनमा थप सुविधासहित कम्पनीले सस्तो मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउन लागेको हो ।

नेपाल टेलिकमको होली अफर: २९४ रुपैयाँमा २० जीबी डाटा, १५ दिनसम्म...

टेलिकमकाे अनुसार यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।