६ वर्षभित्र जगदुल्ला जलविद्युत् आयोजना, डिपिआर अन्तिम चरणमा
विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पामा मुआब्जा वितरण सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाएका छन् भने दोस्रो चरणमा अर्थात् चैत १४ गते काइगाउँमा वितरण गर्ने भनिएकामा ‘लकडाउन’का कारण रोकिएको छ ।
आठ महिनामा विदेशी लगानीका ५ सय ५४ उद्योग दर्ता, चीनबाट मात्रै...
यस समयमा ७४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । जसमा चीनबाट मात्रै ४३ अर्ब ७७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
कृषि औजार कारखाना चलाउन महावीर पुनले २८ रोपनी जग्गा बेच्ने
कृषि औजार कारखाना चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री गर्ने उनले फेसबुकमार्फत शनिवार घोषणा गरेका हुन् ।
गोरखा चाइनिज इटाको माग देशैभर
काठमाडौं, ४ पुस । गोरखा इको रेड ब्रिक्स प्रालिले बनेपाको बासडोलमा उत्पादन गरेको गोरखा चाइनिज इटाको माग देशैभर हुन थालेको छ । उत्पादन सुरु...
उद्योग वाणिज्य महासंघ चुनाव: चन्द्र ढकाल समूहको उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलले मनोनयन दर्ता गरेको छ ।
माैद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंकले पाउनेछन् यी ५ विशेष सुविधा
काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक...
एभरेष्ट ग्यास ग्रुपले ल्यायो नयाँ उद्योग, सातौं प्लाण्ट कैलालीमा
एभरेष्ट ग्यास ग्रुपले नयाँ सैपाल ग्यास उद्योग कैलालीमा स्थापना गरेको छ ।
उद्योगमा जाने कर्जा बढ्यो, ३४ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा
काठमाडौँ, २५ चैत । औद्योगिक क्षेत्रमा जाने बैंक कर्जाले निरन्तर वृद्धि पछ्याएको छ ।
गत आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा करीब...
बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग
नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।
नेतृत्वविहीन मन्त्रालय र औद्योगिक विकासमा दिशा हराएको सरकार
पछिल्ला केही वर्षमा देखिएको असामान्य निर्यात वृद्धि पाम आयल, सोयाविन आयलजस्ता विदेशबाटै कच्चा पदार्थ ल्याएर तयार गरिने वस्तुका कारण भएको हो । छिमेकी भारतले त्यस्ता वस्तुको आयातमा नीति परिवर्तन गर्ने हो भने त्यस्तो व्यापार पानीको फोका झैं फुट्नेछ ।