रामपुरमा हाइटेक पोलीहाउस निर्माण

पाल्पा, ११ साउन । निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन रामपुरमा हालै उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण...

दोधारा-चाँदनीका मेहेनती कृषकलाई आलुको बिउ वितरण

पप्पु गुरुङ दोधारा,४ कात्तिक । माहाकालीका किसानहरुलाई आलुको बिउ बितरण गरिएको छ । माहाकाली नगरपालिकाका दशै वडाका किसानहरुलाई ४६ कुन्टल भन्दा बढी आलुको बिउ...

इञ्जिनीयरिङ अध्ययनबिना जथाभावी सडक खन्न नदिन विकास समितिकाे निर्देशन

काठमाडाैं, २६ साउन । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् ।

कृषि तथा पशुपन्छी कर्जामा ३९ अर्ब लगानी

सहुलियत कर्जा लिने कूल २० हजार ८६९ मध्ये ९० प्रतिशत अर्थात् १८ हजार ७४३ जनाले कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ३९ अर्ब ७९ करोड ५९ लाख २९ हजार रुपैयाँ लगानी गरेका छन् ।

कृषकलाई मल, बीउ र पेट्रोल घरघरमै

काठमाडौं, १० बैशाख । लकडाउनका कारण गाउँबाट बजारमा आउन नपाएका बागलुङका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले बीउ,...

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सफल परीक्षण, छिट्टै सञ्चालनमा आउने

काठमाडाैं, ९ असार । नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले...

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

दुई महिनामा एक अर्ब बढीको जुत्ता-चप्पल आयात

तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको थियो । चाडपर्व सुरु भएसँगै जुत्ता-चप्पलको माग बढेको व्यवसायीहरु बताउँछन्।

चैतको दोस्रो साताबाट काठमाडौंका घरघरमा मेलम्चीको पानी

केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ। नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ।