गरीबी निवारण कोषको कार्यशैली परिर्वतन गर्न प्रमको निर्देशन
काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन् ।
कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका उनले...
मौद्रिक नीतिमा सवारी कर्जा कडाई गरिदै, टीआर कर्जा रोक्न गृहकार्य
काठमाडौं २९, असार । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गर्ने भएको छ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको छ...
घरजग्गा रजिष्ट्रेशनबाट ८.२९ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा साढे ३...
काठमाडौं २७, साउन । गत आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा रजिष्ट्रेशनबाट मात्र ८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो...
साना उद्योगका उत्पादनको मार्केटिङमा सघाउने नवनियुक्त वाणिज्यदूतको प्रतिवद्धता
काठमाडौं, १९ भदौ । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय...
नेपालका लागि भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार बङ्गलादेश
राज्यमन्त्रीको प्रतिक्रिया नै काफी छ कि बङ्गलादेशलाई ऊर्जाको हुटहुटी कति छ भनेर । नेपालसँग वाणिज्य व्यापारलाई थप सहज गर्ने र नेपालका सरकारी तथा निजी कम्पनीसँग मिलेर काम गर्ने इच्छा बङ्गलादेशले मनैदेखि प्रकट गरेको छ ।
नेपालमा औषधि अभाव नहुने, भारतको विकल्प अब बंगलादेश
नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भएको जनाएको छ । नेपालले आवश्यक अधिकांश औषधि भारतबाट आयात गर्दै आएको थियो ।
लकडाउनमा भित्रियो ३७ हजार ३ सय ३३ टन खाद्यान्न
कोरोना भाइरस महामारीको संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तु आयात रोकिएको छैन् । लकडाउनको १७ दिनको अवधिमा मुलुकमा ३७ हजार ३ सय ३३ टन खाद्यान्न आयात भित्रिएको छ ।
लकडाउन केही खुकुलोः के गर्न मिल्छ, के गर्न मिल्दैन ?
लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न भने दिने भएको छ ।
सरकारले तोकेको समर्थन मूल्यभन्दा १५ प्रतिशत बढीमा धान खरिद
बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिरहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुसी भएका छन् ।
७० प्रतिशत बढ्यो शेयर कर्जा, ७ महिनामा ७७ अर्ब ३५ करोड...
यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ७०.६० प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ४५ अर्ब ३५ करोड रुपैयाँ शेयर कर्जा लगानी गरेका थिए ।