उद्योग दर्ता घट्दो क्रममा, नवउद्यमीमा कोरोनाको त्रास

सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५८, पर्यटनमूलक तर्फ १९०, सेवामूलक १८५, उत्पादनमूलक २१२ वटा र विज्ञान तथा सूचना प्रविधिमा उद्योग तीन वटा दर्ता भएका छन ।

अर्थतन्त्रमा आशाको दियो बाल्नेछु : अर्थमन्त्री

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे ।

कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। शुक्रबार सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो ।

एक महिनामा २ अर्ब ४२ करोडको विद्युत निर्यात, थप १०० मेगावाट...

यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४.२ मेगावाटको लिखु खोला ‘ए’, २३.५ मेगावाटको सोलु खोला, २२.१ मेगावाटको चिलिमेको विद्युत गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

विश्वले यसरी चिन्दैछ नेपाली पर्यटन 

आज अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको अलग पहिचान छ । केही समय अगाडी केवल ब्याकप्याकर्स गन्तव्यका रुपमा मात्र चिनिने नेपाललाई अब विदेशीहरु एक आकर्षक गन्तब्य...

तिहारमै बिक्री भएन फूल, किसान निराश

स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लास्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

विद्युत् चुहावट घटाउने प्राधिरकणको रणनीतिक योजना

काठमाडौं,७ पुस । विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने...

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर बाढीमा फसे

काठमाडाैं, ३० असार । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित...

नायव सुब्बाका लागि दरखास्त आह्वान, यसरी दिनुहोस् अनलाइनवाट आवेदन

नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।

भ्याटमा दर्ता भएका करदाता २ लाख ४४ हजार, प्यान लिनेको संख्या...

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा अभिवृद्धि कर भ्याटमा ३० हजार २ सय ९४ करदाता थपिएका छन् । त्यस्तै अन्त: शुल्कमा दर्ता हने करदाताको संख्या ९४ हजार १ सय ९९ पगुेको छ। चालु आर्थिक बर्षको मंसिर महिनासम्ममा ३० लाख ६१ हजार ७ सय जनाले प्यान नम्बर लिइसकेका छन्। यो गत वर्ष असारसम्मको संख्याभन्दा ४०.९ प्रतिशतले धेरै हो।