राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश भएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त डा।गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय,...

इसेवा मनी ट्रान्सफरमा इमिरेट्स इण्डियाको ३३ शाखाबाट सोझै पैसा पठाउन सकिने

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना एक लाख १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका डेढ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

भूकम्पीय आवास पुनर्निर्माणका लागि विश्व बैंकले दियो २२ अर्ब ८२ करोड...

विश्व बैंकले ८६ हजार घर पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको हो । सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच हाडाड-जर्भोसले हस्ताक्षर गरेका छन् ।

मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष

उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको रहेको जनाइएको छ ।

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने

आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।

बुटवल–नारायणगढ सडक विस्तारमा भएको ढिलाईबारे प्रम ओलीको चासो, छलफलका लागि बैठक...

आज छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ ।

व्यापार घाटा ५७ प्रतिशतले बढ्यो

चालू वर्षको पहिलो चार महिनामै व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

बुढीगण्डकी मुआब्जा विवाद : यसरी भयो सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको छ ।

नेपालबाट बालुवा-ढुंगा निर्यात कार्यान्वयमा चूनौती – पूर्व अर्थसचिव सुवेदी

पूर्वअर्थसचिव शान्तराज सुवेदीले नेपालबाट बालुवा, गिट्टी र ढुंगा निर्यात योजना कार्यान्वयमा समस्या रहेको बताएका छन्।

काठमाडौं महानगरमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं महानगरपालिकाले सेवाग्राही सहजकर्ता माग गरेको छ ।