निर्जिवन बीमाको प्रिमियम बढाएर न्युनतम सिमा तोकिएकोबारे महासंघको विरोध

कात्तिक १०, काठमाडौं । निर्जिवन बीमाको प्रिमियम बढाएर न्यूनतम सिमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बीमा...

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

धरहरा पुनर्निर्माणः टावरकाे ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

काठमाडौं, १४ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन्...

संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने, पर्यटन क्षेत्र विकासको लागि तत्कालै राहत

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा देउवाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। सार्वजनिक गर्ने क्रममा संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने बताइएको छ

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १४ पैसा तोकिएको छ ।

अमेरिकी डलर सस्तियो, एक डलरबराबर १२१ रुपैयाँ २४ पैसा

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार डलरको बिक्री मूल्य अघिल्लो दिनभन्दा १० पैसाले घटेको हो । राष्ट्र बैंकले सर्वसाधारणबाट भने एक डलर १२० रुपैयाँ ६४ पैसामा किन्नेछ ।

‘विद्युतीय सवारीसाधनलाई शतप्रतिशत विद्युत् ग्यारेन्टी लिन्छौं’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्‌को ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन् ।

घरेलु, साना उद्योगलाई निश्चित समय सबै करबाट मुक्त गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

यसका साथै लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रधानमन्त्री पचण्डको भनाइ छ ।

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता उत्साहित, रोजाइमा पर्यटन क्षेत्र

चालू आर्थिक वर्षको चार महिनामा करिब २० अर्बको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले ९४ उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्।

लोक सेवा आयोगद्धारा ठूलो संख्यमा आवेदन माग

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।