असार २५ भित्र कर तिर्न सरकारको ताकेता
आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आसर २५ गतेभित्र २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला आग्रह गरेको हो ।
यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ३७...
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ ।
‘सामाजिक सुरक्षा योजना सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौं’
संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।
लकडाउन अघि नै उद्योगको क्षमता उपयोग २० प्रतिशत कम, लकडाउन पछिको...
गत आर्थिक वर्षको ६ महिनामा मुलुकका प्रमुख उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगको क्षमता उपयोग ६० प्रतिशत थियो ।
टेलिकमलाई उछिन्दै एनसेलले हात पार्यो बढाबढका आधारमा फ्रिक्वेन्सी
काठमाडौं, ३ पुस । नेपालमा पहिलो पटक भएको बढाबढकामा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले फ्रिक्वेन्सी हात पारेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले गरेको उक्त...
‘अर्थतन्त्रमा परेको दबाब हटाउन निजी क्षेत्रसँगको सहकार्य प्राथमिकतामा छ’
उनले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रधानमन्त्रीको हालै भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए ।
नेपाल-कतार श्रम सम्झौता पुनरावलोकन हुने, घरेलु श्रमिकको प्रतिबन्ध हटाउन माग
बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरका पाइप तथा फिटिङ्स उत्पादन
हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेका छन्।
यसरी दिनुहोस् थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन
यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले ५ उद्योगमा विद्युत जडान नगरे थप उद्योगको लाइन काट्ने उद्योगीको...
नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।































