डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

बजेटमा कुनै खोट छैन : उद्योग वाणिज्य महासंघ

काठमाडौं, २१ जेठ । निजीक्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७६/७७ मा करीब कुनै खोट नभएको बताएको छ ।...

त्रिशूलीमा वेपत्ता बसको खोजी कार्य कहाँ पुग्यो ?

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको कल्भर्ट नाघेर आएको लेदोमा बगी सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रुको खोजी १२ औं दिनसम्म पनि जारी छ ।

मेडिकल कलेज र सरकारबीच सहमति, अतिरिक्त शुल्क समायोजन प्रक्रिया आजैदेखि

चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ ।

विद्युत बक्यौता विवाद-‘उद्योगीले भने प्रयोग नै नगरेको बिजुलीको बिल तिर्न सक्दैनौं’

डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको बताएका छन्।

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा, प्रतिनिधिसभा बैठकमा जवाफ सुन्न अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर गर्दै राजीनाम मागेको हो ।

कलङ्की-महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’

काठमाडौं,३० असोज । चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की-महाराजगञ्ज सडकमा २ वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा...

प्राधिकरण फेरि भन्यो-‘बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती जुनसुकै बेला काट्छौं’

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो।

रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले घट्ने

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण दक्षिण एशियामा आउने रेमिट्यान्समा करीब २२ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यो भनेको करीब १०९ अर्ब अमेरिकी डलर बराबरको रकम हो ।

मुकुन्द रिजालको प्रश्न-ढल र खानेपानीको काम महानगरले गर्ने पैसा चाँही केन्द्र...

काठमाडौ महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालले ढल र खानेपानीको काम महानगरले गर्ने अनि पैसा चाँही केन्द्र सरकारलाई किन दिने भनि प्रश्न गरेका छन् ।