विद्युत बक्यौता विवाद-‘उद्योगीले भने प्रयोग नै नगरेको बिजुलीको बिल तिर्न सक्दैनौं’

डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको बताएका छन्।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ५० र बिक्रीदर १२० रुपैयाँ १० पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ? (सूचिसहित)

सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।

द्रुतमार्गको थप एक सुरुङ छिचोलियो

काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

सरकारी सेवा र व्यवसाय खुला गर्दै दुबई, नेपाली कामदारलाई राहत

बईले क्रमशः सरकारी कार्यालय र व्यवसाय खुला गर्ने घोषणा गरेको छ । आइतबार अर्थात मे ३१ देखि सरकारले ५० प्रतिशत आफ्ना कर्मचारी काममा फिर्ता बोलाउने र जुन १४ बाट सबै कर्मचारीलाई बोलाउने निर्णय गरेको छ ।

जडीबुटी प्रशोधन केन्द्रकाे महाप्रवन्धकका लागि दरखास्त आहृवान

वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तको तयारी थालेको छ ।

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो, अब कहिले ?

बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

तराई मधेशका जिल्लामा ५० हजार वायोग्याँस स्थापना गरिने, मेलम्चीलाई साढे ५...

आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।

नेपाली विदेश जाँदा बाहिरियो १ खर्ब ५ अर्ब, पर्यटकबाट आम्दानी...

सात महिनामा भ्रमण व्यय ४९.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा भ्रमण व्यय एक खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

दुई हप्ताको लागि रोकियो मेलम्चीको पानी वितरण

आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।