वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै १८ सय जनाले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

विमानस्थल हुँदै भित्रिने मदिरामा कडाई गर्न माग

काठमाडौं, २८ कात्तिक । नेपाल समुद्रपार निकासी पैठारी संघले विमानस्थल हुँदै भित्रिने मदिरामा कडाई गर्न माग गरेको छ । संघको प्रतिनिधिमण्डलले आन्तरिक...

महालेखा प्रतिवेदन: ५१ खर्ब ७१ अर्बको लेखापरीक्षणमा १ खर्ब ३२ अर्ब...

प्रतिवेदनअनुसार यस वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको ५१ खर्ब ७१ अर्ब ६४ करोडको लेखापरीक्षण सम्पन्न भएको छ।

आजदेखि नयाँ नोट साट्न पाइने, डिजिटल कारोबारलाई प्राथमिकता

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल (बिटा) नयाँ नोट सटही गर्न पाउँनेछन् ।

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

पाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

गण्डकी प्रदेशमा १७५ उद्योग खोलिने

पाेखरा, १३ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको...

प्रमुख बालीमा परिचित मकै, गहुँ, कोदोमा समेत नेपाल परनिर्भर

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

बुधबार काठमाडौंका यी स्थानमा दिनभर लोडसेडिङ !

कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि सडकको दायाँ बायाँको विद्युतीय संरचना स्थानान्तरण हुनेछ । मर्मतको काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेछ ।

रोकिएन निक्षेप घट्ने क्रम, चार हप्तामा १ खर्ब २२ अर्ब रुपैयाँ...

पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ ।

पूर्वाधार विकास बैंकलाई साना परियोजनामा लगानी गर्न बाटो खुल्यो, प्रतिपरियोजना ३०...

काठमाडौं २१, साउन । पूर्वाधार विकास बैंकले प्रति परियोजना ३० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र मार्फत...