काठमाडौंमा स्कुलको छत खस्दा ३९ विद्यार्थी घाइते

काठमाडौं,६ कात्तिक । एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका ३ स्थित जितपुर फेदीमा रहेको विद्याकुञ्ज...

बुक बिल्डिङका लागि थप ३ कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको...

बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत सेयर किनबेच गर्न पाउने छन्।

नागरिक लगानी कोषमा रोजगारी खुल्यो १२ पास गरेकाले पनि दरखास्त दिन...

काठमाडौं, २२ कात्तिक । नागरिक लगानी कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि प्रशासन तथा प्राविधिक तर्फका...

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ।

काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ? (सूचिसहित)

सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।

तीन सातामा विदेशमा रहेका ३ हजार १ सय ८ नेपालीको उद्धार,...

मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरू स्वदेश फर्किएका छन्। जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको छ।

डलरको मूल्य फेरि नयाँ रेकर्ड नजिक, पाउण्ड र यूरो घट्यो

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो।

आर्थिक विधेयकप्रति बैंकर्सहरुको एउटै स्वर, नसच्याए आन्दोलन गर्ने चेतावनी

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, 'समग्र अर्थतन्त्रमा पर्न सक्ने गम्भीर प्रभावलाई मध्यनजर गरी आर्थिक विधेयक, २०८० को दफा नं. २६, २७ र २९ लाई तत्काल खारेज गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

नेपाली काँग्रेसको आर्थिक सुझाव, शेयरबजारको डिप्रेशन अन्त्य गर्न माग

अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएकाले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतामा ध्यान दिई अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एक देखि ३ वर्षसम्म लम्ब्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ ।

सेजनमा नयाँ नेतृत्व, कोषाध्यक्षमा अच्युत पुरी

नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार सम्पन्न साधारणसभाले सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।