सबै जलविद्युत् आयोजनाको पीपीए खोल्न इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् ।

हिमालयन हाइड्रो एक्स्पो वैशाखमा हुने

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक २\२ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो १२, १३ र १४ वैशाखमा आयोजना गर्न लागेको हो । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विदेशी लगानी प्रतिबद्धता कुन क्षेत्रमा कति, ८० प्रतिशतसम्म चीनबाट

चालू आर्थिक वर्ष २०७६/०७७ को लागि असार २१ गतेसम्ममा चीन, भारत, अमेरिका, मलेसियालगायतका देशबाट ३५ अर्ब ९४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

बेरोजगार हुनुहुन्छ ? यसरी सुरु गर्नुहोस् करिअर

आफूसँगै पढेका साथी टाई सुट लगाएर कार्यालय जाँदा आफ्नो मन खिन्न हुने स्वाभाविक रुपमा हुन्छ नै । परिवार, छिमेकीको अपेक्षा, दवाव र प्रश्नले मनमा नैराश्यता समेत उत्पन्न गर्न सक्छ ।

राहत छरिएर आयो, यो स्टीमुलस प्याकेज हैनः निजी क्षेत्र

निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशतमा नघट्ने गरी बजेटमार्फत स्टीमुलस प्याकेज ल्याउन माग गर्दै आएको थियो । तर, अहिलेको बजेटमा राहत दिन खोजिए पनि छरिएर आएको र स्टीमुलस प्याकेज भन्न नसकिने निजी क्षेत्रका प्रतिनिधि बताउँछन् ।

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

कोरोनाले थलिएको अर्थतन्त्र रक्षाको लागि सार्क राष्ट्रका अर्थमन्त्रीहरुको जोड

आठवटै सदस्य देशका अर्थमन्त्री सम्मिलित बैठक परराष्ट्र मन्त्री ज्ञावालीले कोरोनाको कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु राखेका थिए ।

व्यापार युद्धमा मारमा चीन, आर्थिक वृद्धिदर तीन दशककै न्यून

चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन ।

भन्सार कटेर विमानस्थलबाट बाहिरिएको ठूलो परिमाणमा सुन बरामद

विभाग स्रोतका अनुसार यो हालसम्मकै ठूलो परिमाणको सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत् काठमाडौं आएको थियो।

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

यसअघि मन्त्री महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए। उनले नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका थिए।