गाउँपालिकाको अनाैठाे याेजना, युवायुवतीलाई सुन चाल्ने काम !

काठमाडाैं, २६ साउन । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव...

स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, एसईईको नतिजा सहजै...

यो एसएमएस आधारित नतिजा हेर्न प्रविधि विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाउन डिजाइन गरिएको हो।

आयल निगमको ईआरपी प्रणाली पूर्णरूपमा लागू, यस्ता छन् फाइदा

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दिपक बरालले निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट आइतबार ईआरपी प्रणालीबाट बिल जारी गर्दै ईआरपी प्रणालीको समुद्घाटन गरेका हुन् ।

विद्युतीय बस किन्न प्रदेश ३ को ३० करोड लगानी, मुख्यमन्त्रीले भने–जनतालाई...

काठमाडौं, १६ असार । विद्युतीय बस खरीदको लागि प्रदेश नम्बर ३ ले साझा यातायातलाई ३० करोड दिएको छ । प्रदेश नम्बर ३ ले विद्युतीय...

बेरोजगार हुनुहुन्छ ? यसरी सुरु गर्नुहोस् करिअर

आफूसँगै पढेका साथी टाई सुट लगाएर कार्यालय जाँदा आफ्नो मन खिन्न हुने स्वाभाविक रुपमा हुन्छ नै । परिवार, छिमेकीको अपेक्षा, दवाव र प्रश्नले मनमा नैराश्यता समेत उत्पन्न गर्न सक्छ ।

बक्यौता नबुझाएका ६ उद्योगमा प्राधिकरणले पुनः जोड्यो बिजुली

बक्यौता भुक्तानी नगरेका छ वटा उद्योगमा काटिएको लाइन पुनः जोडिएको छ । गतराति नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडेको हो । मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित लाइन जोड्ने निर्णय गरेको छ ।

तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् ।

अर्थमन्त्रीसँग निजी क्षेत्रले के माग्यो ?

निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रको खस्किएको मनोबल उठाउनु पर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच बुधबार भएको छलफलमा महासंघका प्रतिनिधिले अर्थतन्त्र समस्यामा रहेको र आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल बढाउनु पर्नेमा जोड दिए । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।

‘शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं’- शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन्। शंकरदेव क्याम्पसमा आयोजित ६९ औं वाणिज्य दिवस तथा भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त गर्नुपर्ने बताए।