साढे चार महिनामा करबाट उठ्यो ३ खर्ब ४० अर्ब राजश्व, विकास...
सरकारले चालु आर्थिक वर्षको साढे चार महिनामा ३ खर्ब ४० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका तथ्यांक अनुसार कर शीर्षक अन्तर्गत ३ खर्ब ४० अर्ब र गैरकर शीर्षक अन्तर्गत ३० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
१३ हजारभन्दा धेरै प्रावि शिक्षकका लागि जागिर खुल्यो, कुन जिल्लामा कति...
सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।
दुई अर्बको कारोबार प्रतिवद्धता सहित ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ सकियो
काठमाडौं, ८ माघ । दुई अर्बको कारोबार प्रतिवद्धता सहित निर्माण व्यवसायीहरुको पहिलो अन्तराष्ट्रिय एक्स्पो ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ सम्पन्न भएको छ ।
बुधवार निर्माण...
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
‘नेपाल हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गर्यो’- प्रधानमन्त्री
प्रधानमन्त्री देउवाले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गरेको बताए। उनले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने बताए।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
अर्थतन्त्र सुधारोन्मुख : रेमिट्यान्समा गिरावट,शोधनान्तर बचतमा
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।
अमेरिकी डलर ७ महिनायताकै सस्तो, एक डलरबराबर ११६ रुपैयाँ २९ पैसा
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार बुधबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ ।
निरन्तर घाटामा आयल निगम, दुई सातामा २ अर्ब २२ करोड घाटा...
विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ।
यी हुन् १० महिनामा धेरै आयात भएका ५ वस्तु, सुन मात्र...
नेपालमा आयात भएका वस्तुहरूमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको देखिएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ९ हजार ११० किलोमिटर डिजेल आयात भएको हो ।