बेतन कर्णालीको आयोजनाको ९३ अर्ब लगानी स्वीकृत

लगानी बाेर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेकाे छ। याे आयोजना ९३ अर्व ४० कराेड ७६ लाख लगानिकाे हाे।

भैरहवा भन्सारको निरीक्षणपछि अर्थमन्त्रीले भने-‘राजस्वको लक्ष्य भेटाउने गरी काम गर्नूस्’

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’

नारायणघाट-मुग्लिङ्ग सडक पूर्ण रुपमा खुल्ला

पहिरो नियन्त्रणको कार्यको लागि प्रत्येक दिन दिउँसो चारघण्टाको लागि बन्द हुँदै आएको सडक विहिवारदेखि पूर्ण रुपमा खुल्ल भएको नारायणघाट-मुग्लिङ्ग सडक आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यकामा ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधा सहित शुरु भएको हो । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ ।

नेपालको लगानी आवश्यकता पूरा गर्न चीनको प्रतिवद्धता

काठमाडौं, ६ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्थाका उपमन्त्री देङ वोकिङले नेपालको विकासमा आवश्यकता अनुसार लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका...

स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर

यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।

९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको हो ।

विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब मौज्दात, ६.९ महिनाको...

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ४१ करोड पुगेको छ ।

माघ १७ देखि चेम्बर एक्स्पो, सफ्टवेयर तथा एआई मुख्य आकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्दै आएको चेम्बर एक्स्पोको नयाँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु हुने भएको छ । आठौं चेम्बर एक्स्पो...

पूर्वाधार सम्मेलन भदौमा, पाँच सय लगानीकर्ता आउने

काठमाडौं, २० साउन । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्ने तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी तिब्र...