जहाज चढ्ने कालिकोटेको ४० वर्ष अगाडी देखियो सपना पुरा, सुनथराली विमानस्थल...
जहाज चढ्ने कालीकोटे जनताको ४० वर्षदेखिको सपना पुरा हुने भएको छ । जिल्लाको सुनथराली विमानस्थलमा आइतबार तारा एयरले सफल परीक्षण उडान गरेको छ । यो विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ ।
रोजगारी सिर्जना गर्न रु. ५ करोडका स्थानीय र रु. २५ करोडका...
काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ ।
स्थानीयस्तरमा रु. २ करोडदेखि रु....
भूकम्प पीडितलाई ईयूले २९ करोड सहयोग गर्ने
काठमाडौं । युरोपेली सङ्घ (ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय...
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा यी पाँच मन्त्री मुछिए
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा ५ पूर्वमन्त्री र ८ जना पूर्वसचिवसहित ५६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ।
सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा विलम्ब
दनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षात्मा यात्रुहरूले समस्या भोग्दै आएका छन् ।
‘आर्थिक मन्दीको संकेत देखिएको छ, क्षेत्रगत हिसाबमा सरकारको ध्यान जाओस्’- गोल्छा
महासंघको ५४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गोल्छाले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीका संकेत देखिन थालेको बताएका हुन्।
डिजिटल अर्थतन्त्र सुधारका लागि विश्व बैंकको करिव साढे १७ अर्ब सहयोग
विश्व बैंकका कार्यकारी निर्देशक बोर्डले ब्रोडब्यान्ड पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसलाई संलग्न गराउने उदेश्यसहित सञ्चालनमा ल्याइएको सो परियोजनाका लागि नेपाली साढे १७ अर्ब रुपैयाँ बराबरको ऋण सहायता स्वीकृत गरेको हो ।
एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई १० हजार थान एन्टी जेन टेस्ट किट हस्तान्तरण
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जेन टेस्ट किट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन दुई वटा समझदारी
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।
कनेक्ट आइपीएस मार्फत तिहार र छठमा निःशुल्क फण्ड ट्रान्सफर
नेपाल क्यिलरिङ हाउस (एनसीएचएल) ले दैनिक २ लाख रुपैयाँसम्म मोबाइल बैंकिङ्गबाट कनेक्ट आइपीएस् मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलिने भएको छ ।































