खडेरीले कृषक आक्रान्त, मधेश झर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाने भएका छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भन्छन्, गलत रुपमा आर्जित पुँजीलाई निरुत्साहित गरिने छ

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत तरिकाले आर्जन गरेको पुँजीलाई निरुत्साहित गर्ने बताएका छन् ।

हुलाक बचत बैंक खारेज

सरकारले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन्।

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्वपूर्ण’- गभर्नर

बैंकका प्रत्येक शाखाले १० वटा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने, कुल कर्जाको १५ प्रतिशत कर्जा एक करोड रुपैयाँभन्दा कम कर्जा लिन चाहनेहरूका लागि दिनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ।

कोरोना खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं, ८ बैशाख । कोरोना खोप लगाउनेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट मिल्ने भएको छ । उक्त सुविधका लागि खोप कार्ड...

सरकारको दावि : चाडपर्वमा उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था हुन्छ

रकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने बताएको छ ।

अन्तरिम सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

जागिरको खोजिमा हुनुहुन्छ ? नेप्सेले माग्यो कर्मचारी, कसरी दिने आवेदन (सूचनासहित)

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेप्सेले शुक्रवार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमले नबढाउने

पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।