निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्ने सहमति
निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्न सरोकारवालाहरु सहमत भएका छन् ।
वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क, त्यसपछि कति लाग्छ ?
केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत निर्देशिका २०७७, अ. प्रा. निर्देशन नं. ५/२०७७ को बुदा नं. २ मा खण्ड 'घ' थप गर्दै यस्तो व्यवस्था गरेको हो।
कुनले कति आर्जन गरे बीमा शुल्क, ३० प्रतिशत हिस्सा नेपाल लाइफको
आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी गरेर कुल ९४ अर्ब ३८ करोड बीमाशुल्क आर्जन गरेको बीम समितिको तथ्याङमा उल्लेख गरिएको छ ।
सहकारी उद्यमशीलतामा अवरोध पुर्याउने ऐन संशोधन गर्ने मन्त्रीको प्रतिवद्धता
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पुर्याउने ऐनहरु संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इसेवा मोबाईल एप्स डाउनलोड १० लाख नाघ्यो, वित्तिय सेवा क्षेत्रमा सबैभन्दा धेरै
काठमाडौं, २७ चैत । नेपालको पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रा. लि.’ को मोबाईल एप्स् डाउनलोड संख्या १० लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा...
३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्न ५० करोड विनियोजन, के हो ...
कृषि क्षेत्रतर्फ आम नागरिकको आकर्षण बढाउन र उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र मजबुद पार्न सरकारले सबै खाले स्रोत साधनको परिचालन गर्ने नीति लिएको मन्त्री खतिवडाले बताएका छन् ।
के-के हुन् विद्युतीय भुक्तानी गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था ?
विद्युतीय माध्यमबाट गरिने कारोवार सीमा,भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायक सम्बन्धी व्यवस्था, मोबाइल तथा इन्टरनेट बैंकिबको माध्यमबाट गरिने भुक्तानी कारोबार लगायतको नियममा केहि हेरफेर भएको छ ।
एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का
क्रस होल्डिङ रहेको यी दुई लघुवित्त मर्जरपछि सबैभन्दा धेरै चुक्ता पुँजी भएको लघुवित्त बन्नेछन् । एनआईसि एशिया लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।
वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड
अर्थमन्त्रालयको निर्देशन तथा सहमतिमा समितिले कोरोना बीमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको छ । हाल देशका २० वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमा को काम गर्ने गरेका छन् ।






























