बूढानिलकण्ठमा इन्भेष्टमेण्ट बैंकको १४ औं एक्सटेन्सन काउन्टर
काठमाडौं, ७ जेठ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको गेट अगाडि खोलिएको काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत...
घर किन्ने सोचमा हुनुहुन्छ ? अब बैंकबाट पाइने भयो ७० प्रतिशतसम्म ऋण
अब बैंक तथा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म ऋण दिनेछन् । सर्वसाधारणलाई घर किन्न सजिलो होस भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
८४औं वार्षिकोत्सवमा नेपाल बैंकको रक्तदान
नेपाल बैंक लिमिटेडले आफ्नो ८४ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीका लागि बैंकहरु र नेपाल क्लियरिङ हाउस बीच सम्झौता
काठमाडाैं, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले लागु गर्न लागेको रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली कार्यान्वयनको लागि नेपाल बैंकर्स संघको पहलमा नेपाल क्लियरिङ हाउस र अधिकांश वाणिज्य बैंकहरुसँग इन्ट्रिगेसन पार्टनरको रुपमा कार्य गर्ने गरी...
कर्जा-निक्षेप असन्तुलन अझै उच्च, निक्षेपमा १० र कर्जामा १६.५ प्रतिशत वृद्धि
काठमाडौं ६, जेठ । गत चैतसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १०.६ प्रतिशतले बढेको छ । सोही अवधिमा निजीक्षेत्र तर्फको कर्जा प्रवाह साढे १६ प्रतिशतले बढेको छ ।
गत वर्षको नौ महिनामा बैंक तथा...
बाढी प्रभावितलाई आइएमई फाउन्डेसनको राहत
काठमाडौं, ७ साउन । असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ ।
फाउन्डेसनले दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक÷एक...
उच्च अदालत पाटनमा एनआईसी एशिया बैंकको काउण्टर
काठमाडौँ, २२ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा औपचारिक उद्घाटन भएको छ । उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले विहीबार एक समारोहकाबीच उद्घाटन...
गुराँस लाइफले सवा ५ प्रतिशत बोनस सेयर दिने, अध्यक्षमा विवेक दुगड निर्वाचित
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभाले संचालक समितिको अध्यक्षमा विवेक दुगड़लाई पुनः निर्वाचित गरेको छ ।
अबदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने
मौद्रिक नीतिको समिक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था उल्लेख छ।
कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा
नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी /फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ।