बैंक/ बिमा

ग्लोबल बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा खोलेको छ । बैंकले डोल्पाको ठूलिभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

बैंकहरुको ब्याजदर फागुनदेखि यथावत, साउनमा पनि नबढाउने सहमति

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् ।

‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक

ग्लोबल आइएमई बैंकले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने 'ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना' सार्वजनिक गरेको छ।

लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, पुससम्म मर्जरमा जानेले सहुलियत पाउने

त्यस्तै कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गर्ने पाउने राष्ट्र बैंकले जनाएको छ ।

दसैंमा ५६ अर्बको नयाँ नोट बाहिरियो, चलनचल्तिको मुद्रा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्यो

राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने बताइएको छ ।

नेपाल बैंकको कार्ड प्रयोग गर्दा दराजमा तीन हजार रुपैयाँसम्म छुट पाइने

नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई बैंकको ८६औं बार्षिकोत्सको अवसरका साथै दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

विद्युतीय गाडी किन्दा ग्लोबल आईएमई बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने

ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

किसनलाल दुगडलाई नेपाल बैंकको सम्मान

काठमाडौं, १ मंसिर । के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ । बैंकले किसनलाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखी...

ग्लोबल आईएमई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा

कारोबार फकुवा भएसँगै बुधबारदेखि यी कम्पनीका शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि संस्थापक शेयर भने रोक्का नै रहने छ ।