बैंक/ बिमा

मर्जरमा जाने बीमा कम्पनीलाई ८ किसिमका सुविधा थप

बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू थपेको हो ।

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको ‘कुप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

नबिल बैंकले पायो नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।

ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितोमा अब अनलाइनबाटै कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् ।

एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना

काठमाडौं, ७ चैत । एनआईसी एशिया बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले २०७८...

पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता...

नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

ग्लोबल आइएमई बैंकको मिथिला संस्कृति झल्काउने क्यालेण्डर सार्वजनिक

ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

इसेवाबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा आकर्षक क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ ।

तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन, एक वर्षमा एक पालिकामा मात्र शाखा विस्तार

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार २ सय १५ वटा पुगेको छ । गत असार मसान्तसम्म शाखा संख्या ९ हजार ७ सय ६५ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

एनआईसी एशियाको बैंक खुद नाफा २० प्रतिशत बढ्यो, सबै परिसूचकहरू उत्साहजनक

एनआईसी एशिया बैंकले चालू आ.व. २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।