बैंक/ बिमा

अर्बपति क्लबमा उक्लियो गरिमा विकास बैंक, प्रतिसेयर आम्दानी कति ?

रिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

नबिल बैंक र युनिलिभरबीच च्यानल फाइनान्सिङमा सहकार्य

नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ ।

ग्लोबल आइएमई बैंकको ‘धनवृष्टि मुद्दती योजना’, दुई वर्षमै दोब्बर रकम पाइने

यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ ।

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित

फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।

एनबैंक वेब सेवा शुभारम्भ, अब दैनिक २० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सक्ने

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्ने बताए ।

नबिल बैंकले पुरा गर्यो ३९ बर्ष,दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले ३९ वर्ष पूरा गरेको छ । १२ जुलाई सन् १९८४ मा स्थापना भएको बैंकले ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर आफ्नो पृथक चिनारी बनाएको बैंकले...

२५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन प्यान कार्ड अनिवार्य

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान)कार्ड चाहिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वन गर्न एकीकृत निर्देशन जारी गर्दै...

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर, १२ सय ५० बढी महिला लाभान्वित

बैंकले इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो।

शोधनान्तर स्थिति २ खर्ब ९७ अर्बले बचतमा

आर्थिक वर्ष २०८०/८१ को सात महिनासम्म शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार शोधनान्तर स्थिति गत वर्षको तुलनामा दुई गुणाले बढेको हो ।

‘ग्लोबल मनी विक’, सानै उमेरदेखि नै बचतको अभ्यास गर्न गभर्नरको आग्रह

उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे ।