बैंक/ बिमा

प्रभु बैंकको सहकार्यमा बागलुङ नगरपालिकाले ल्यायो ‘नगरकी छोरी’ कार्यक्रम

२० वर्ष पछी सम्बन्धित व्यक्ति र छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने छन् ।

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटबाट पैसा पठाउँदा क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा बैंकको १ प्रतिशत अर्थात्...

धेरै रेमिट्यान्स भित्राउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड सम्मानित

राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक र रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेडलाई सम्मान गरेको हो ।

अब त्रैमासिक समीक्षा ४५ दिन भित्र

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कर्याविधिमा संशोधन गरेको छ । हालको व्यवस्था अनुसार तोकिएकै समयमा मौद्रिक नीतिको समीक्षा गर्न असहज भएपछि राष्ट्र बैंकले कार्यविधि संशोधन गरेको हो ।

बीमा प्राधिकरण ५६औं वर्षमा, वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता

नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश गरेको छ । ५६ औं वार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

धेरै नाफा कमाउने बैंकको दोस्रो नम्बरमा ग्लोबल आईएमई

ब्याज आय प्राप्तिका हिसाबले ग्लोबल आईएमई बैंक सबैभन्दा अघि छ ।

शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ ।

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ।

उपत्यकामा कार्यरत ४० कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले दियो स्मार्टफोन

हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्टफोन वितरण गरेको छ ।