बैंक तथा वित्तीय संस्थाका सबै सेवा सुचारु
बैंकर्स संघका अनुसार सरकारको निर्देशन अनुसार एक तिहाई कर्मचारी खटाएर सेवा सुचारु गरिएको हो । सरकारले बुधबार बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
टर्म लोनमा थप १० प्रतिशत कर्जा लिन पाइने, आवधिक कर्जामा स्थिर ब्याजदर लागु गर्नुपर्ने
अब ग्राहकले आवधिक कर्जामा पनि थप १० प्रतिशत कर्जा लिन पाउने भएका छन् ।
‘धैर्य गर्नुस्, कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै हो पैसा पाइन्छ’-बीमा समिति
कोरोना महामारीको संक्रमण सबैभन्दा धेरै असोज र कात्तिक महिनामा देखिएको थियो । सो संक्रमणकोे बेलामा बीमा कम्पनीका कर्मचारीहरु समेत आफै संक्रमित हुन पुगेकाले दाबी भुक्तानीकालागि केही समय धैर्यता गर्नु पर्ने बीमा समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बीमा व्यवसायको प्रचारमा कडाइ,ग्राहकले पाउने सुविधामा अंकुश
बैंक तथा वित्तिय संस्थाका ग्राहकले पाउने बीमा सुविधामा अंकुश लगाइएको छ । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ग्राहकहरुलाई बीमा सुविधा दिँदै आएका थिए । अब भने बीमा कम्पनीले तोकिएको सिमामा रहेर त्यस्ता संस्थाका ग्राहकहरूको बीमा गर्नुपर्ने भएको छ ।
कति छ गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति ?
सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने कानूनी प्रावधान बमोजिम गभर्नर अधिकारीले सम्पत्ति विवरण पेश गरेका हुन्।
शेयर अभौतिकीकरण गराउन नेपाल बैंकको आग्रह
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो ।
बैंकका ३ हजार एक सयभन्दा...
नेपाल लाईफकाे सदावहार बीमा योजना, एक चोटी बीमा गरे आजीवन जोखिम बहन
काठमाडौं, २६ जेठ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले ‘नेपाल लाईफ सदावहार बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ ।
आइतबार देखि लागु हुने योजनामा ‘सदावहार जीवनको लागि सदावहार बीमा योजना’ नारामा कम्पनीले स्किम...
सिटिजन्सले ५० कराेड चुक्ता पूँजीकाे सहयाेगी विकास बैंक एक्वायर गर्ने
काठमाडौं, २३ असार । सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ।
दुबै बैंकका प्रतिनिधिबीच आइतबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
हाल चुक्ता पूँजी ५० करोड ९६...
५ सय ३५ महिलाले पाए उद्यमशिल कर्जा, ३७ करोड २३ लाख रुपैयाँ ऋण...
काठमाडौं २६, असार । गत जेठसम्म ५ सय ३५ महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम...
१८ हजार ५३ जनाले पाए सहुलियतपूर्ण ऋण, करिब ३५ अर्ब ऋण लगानी
काठमाडौं २८, असोज । गत असारसम्म १८ हजार ५३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो । सो कार्यविधि अनुसार विभिन्न...